कांग्रेसमा निर्वाचनका सबै कार्यक्रम सानेपामै, सभापति पदको मतगणना भने राष्ट्रिय सभागृहमा

काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशनअन्तर्गत निर्वाचनका कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा केन्द्रित गरेको छ । जहाँ मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय भएको छ । सभापति पदबाहेक अरुको मतगणना केन्द्रीय कार्यालयमै हुनेछ निर्वाचन कार्यक्रम छ । सभापति पदको मतगणना भने राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुने समितिले जनाएको छ ।

Published On: Time : 8:37:59  78पटक हेरिएको

तपाईको प्रतिक्रिया