वासिङटन । अमेरकिाले सन् २०२२ मा चीनको राजधानी बेइजङिमा हुने शीतकालीन ओलम्पकि कूटनीतकि रुपमा बहष्किार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधकिारबारे चन्तिाका कारण प्रतयिोगतिामा आधकिारकि प्रतनिधिमिण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।
खेलाडी भने उक्त प्रतयिोगतिामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उसले बताएको छ । अमेरकिी राष्ट्रपत िजो बाइडेनले गत महनिा आगामी वर्ष बेइजङिमा हुन लागेको शीतकालीन ओलम्पकिको कूटनीतकि बहष्किारबारे आफूले वचिार गररिहेको बताएका थिए ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहष्किारको पुष्ट िगर्दै अमेरकिी प्रशासनले ओलम्पकिको उत्सवमा योगदान नगर्ने बताइन् । एजेन्सी