पलेसाले जितिन् स्वर्ण, नेपाल भित्रियो तीन पदक

काठमाडौं । बहराइनको मनमामा भएको खेलमा नेपाली पारा तेक्वान्दो खेलाड़ीले ऐतिहासिक स्वर्णसहित रजत र कांस्य गरी तीन पदक जितेका छन् ।
एसियाली युथ पारा खेलकुद २०२१ मा पारा ओलम्पियन पलेसा गोवद्र्धनले स्वर्ण पदक हात पारेकी हुन् । सृजन घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । १३औं एसियाली खेलकुद १९९८ मा सविता राजभण्डारीले रजत पदक प्राप्त गरेकी थिइन् । त्यसयता नेपाली तेक्वान्दो खेलमा एसियली खेलकुदबाट कुनै ठूलो पदक भित्रिएको थिएन ।

Published On: Time : 13:40:02

तपाईको प्रतिक्रिया