क्रिसमस परेडमा गाडीले किच्दा ५ को मृत्यु, ४० घाइते

वासङ्टिन (एजेन्सी) । अमेरकिाको वस्किन्सनि राज्यमा आइतवार क्रसिमस परेडमा एक सवारी साधनले ठक्कर दँिदा पाँच जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ। वाउकेशा प्रहरी वभिागले आफ्नो आधकिारकि फेसबुक पेजमा एक वज्ञिप्तमिार्फत उक्त घटनाबारे पुष्टि गरेको छ ।

Published On: Time : 14:09:41

तपाईको प्रतिक्रिया