कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका छन् । ३ वर्ष ८ महिनामा राजनीतिक इमानदारी कायम गर्दै सत्तारुढ दलहरुको सहमतिबमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनको निजी सचिवालयले जनाएको छ ।

Published On: Time : 20:52:00

तपाईको प्रतिक्रिया