नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुग्यो

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Published On: Time : 17:09:26  37पटक हेरिएको

तपाईको प्रतिक्रिया