कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार नाघ्याे


काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१५ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८हजार ८३ रहेको छ ।

Published On: Time : 17:03:18  128पटक हेरिएको

तपाईको प्रतिक्रिया