कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १४१२ पुग्यो काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १४१२ पुगेको छ । Published On: Thursday, November 26, 2020 Time : 16:49:29 59पटक हेरिएको