कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १४१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १४१२ पुगेको छ ।

Published On: Time : 16:49:29  257पटक हेरिएको

तपाईको प्रतिक्रिया