काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२९८ पुगेको जनाएको हो ।