विश्वमा १२ लाख ७८ हजार बढी कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । वल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १७ लाख नाघेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १७ लाख ८९ हजार ४२ पुगेको वल्डोमिटसैले जनाएको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ७८ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै तीन करोड ६३ लाख ६१ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । जहाँएक करोड ५ लाख ५७ हजार ३७ जनामा संक्रमण देखिएको छ । एजेन्सी

Published On: Time : 12:56:24

तपाईको प्रतिक्रिया