बिनोद खम्बू र जुनु राईको ‘माना माथी’ बोलको गीत बजारमा (भिडियो)

कात्तिक, १९ काठमाडौं । संगितकार तथा गायक बिनोद खुम्बू र जुनु राईको स्वरमा रहेको ‘माना माथी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको ।

खम्बुले आफै संगित भरेको गीतको रचना सञ्जय बर्माले गरेका छन् । उक्त गितमा आशिष राई र स्मारीका राईले अभिनय गरेका छन् । गीतमा कोर भ्वाइस मनिस राई, दिपा तामाङ र सुस्मा लिम्बूले दिएका छन् ।

गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । उक्त गीतको बिनोद खुम्बुको अफिसियल युवट्युव च्यानलबाट सार्वजनिक गरीएको छ । गीतले स्रोताको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=MLCXN1fwx8k&feature=share&fbclid=IwAR1kyWskcCj5UbAL2zJGUmTzkJMP9RZIwsB4q8zV4xMefmQaC4T5X5mvRFE
Published On: Time : 13:10:39

तपाईको प्रतिक्रिया