पाँचथर समाज नेपालका अध्यक्ष जबेगूको कोरोनाबाट निधन

कात्तिक, १६ काठमाडौं । पाँचथर समाज नेपालमा अध्यक्ष खगेन्द्र जबेगूको कोरोना संक्रमणबाट निधन भएको छ ।

गत असोज २८ गते कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

उनको नर्भिक अस्पतालमा थापाथलीमा गए राति निधन भएको समाजका महासचिव लक्ष्मीराज तावाले जानकारी दिए । जबेगूको निधनले समाजलाई अपुरणिय क्षति भएको महासचिव तावाले बताए ।

Published On: Time : 9:00:22

तपाईको प्रतिक्रिया