काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रवार मात्र नेपालमा १६ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।