कोरोनाबाट थप १८ जनाको निधन

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाका कारण थप १८ जनाको निधन भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

Published On: Time : 17:12:58  18पटक हेरिएको

तपाईको प्रतिक्रिया