थपिए ४०४७ जना कोरोना संक्रमित, कुल संख्या१ लाख ११ हजार नाघ्यो

काठमाडौं । बितेका २४ घण्टामा देशभर ४०४७ जना सङ्क्रमित थपिएका छन्। यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

गत २४ घण्टामा कोभिड–१९ को १४ हजार ५३० जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको थियो ।

Published On: Time : 16:37:29  41पटक हेरिएको

तपाईको प्रतिक्रिया