कोरोनाबाट थप ७ जनाको मृत्यु, कुल संख्या ५३५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुषहरु रहेका छन् ।

Published On: Time : 16:49:52  65पटक हेरिएको

तपाईको प्रतिक्रिया