बितेका २४ घण्टामा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेका २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो।

Published On: Time : 16:31:17  61पटक हेरिएको

तपाईको प्रतिक्रिया