थप ८ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं, ३१ भदौ । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाभाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Published On: Time : 17:31:37  59पटक हेरिएको

तपाईको प्रतिक्रिया