थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, जम्मा संख्या ३७१ पुग्यो

काठमाडौं,३० भदौ । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । उक्तसंख्यासँगै नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालउले जनाएको छ ।

मृत्यु भएकामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

Published On: Time : 16:46:39  20पटक हेरिएको

तपाईको प्रतिक्रिया