काठमाडौं, ३० भदौ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । हिजोको तुलमा सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भई ९७ हजार ५०० रुपैयाँ कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आईतबार स्थिर रहेको सुनको भाउ हिजो बढेको थियो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।