थपिए १ हजार ३९ कोरोना संक्रमित

काठमाडौं, २८ भदौ । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा देशभर १ हजार ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

उक्त संख्यासँगै हालसम्म नेपालमा ५४ हजार १५९ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार १६५ पीसीआर परीक्षणमध्ये ८ हजार १२६ जनाको नतिजा भने नेगेटिभ आएको छ।

Published On: Time : 17:59:16  34पटक हेरिएको

तपाईको प्रतिक्रिया