आज पनि बढ्यो सुनको मूल्य, कसरी कारोबार भइरहेको छ त ?

काठमाडौं, १६ भदाौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।

हिजोको तुलनामा ९ सयले बृद्धि भई आज प्रतितोला सुन ९८ हजार ४ सय कायम भइ कारोवार भइरहेको छ ।

सोमवार प्रतितोला छापावाल सुनको मूल्य ९७ हजार ५ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९७ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १ हजार ३ सय ९५ कायम भइ बजारमा कारोबार भइरहेको छ ।

Published On: Time : 13:39:42  104पटक हेरिएको

तपाईको प्रतिक्रिया