काठमाडौं, ९ भदौ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार २ सय कायम भइ कारोवार भइरहेको छ ।
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गििरावट आएको हो । सोमवार प्रतितोला छापावाल सुनको मूल्य ९७ हजार ९ सय रहेको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य १ हजार ३ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।