सुन आज कसरी कारोबार भइरहेको छ ? हेर्नुहोस्

काठमाडौं, ९ भदौ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार २ सय कायम भइ कारोवार भइरहेको छ ।

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गििरावट आएको हो । सोमवार प्रतितोला छापावाल सुनको मूल्य ९७ हजार ९ सय रहेको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १ हजार ३ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Published On: Time : 13:09:44  98पटक हेरिएको

तपाईको प्रतिक्रिया