कोरोनाभाइरसका कारण थप ८ जनाको मृत्यु

काठमाडौं, साउन २८ । कोरोनाभाइरसका कारण नेपाललमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंका १ जना, धादिङका १ जना, धनुषाका २ जना, सप्तरीका १ जना, मोरङका १ जना, कपिलवस्तुका १ जना र बाराका १ जनाको मृतयु भएको छ ।

Published On: Time : 16:51:10  56पटक हेरिएको

तपाईको प्रतिक्रिया