आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौं, २६ साउन । अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

स्रोतका अनुसार आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । कोरोनाभाइरसको जोखिम बढिरहेको बेला केहि महत्वपुर्ण निर्ण हुनसक्ने बुझिएको छ ।

Published On: Time : 12:52:24  54पटक हेरिएको

तपाईको प्रतिक्रिया