काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

Published On: Time : 18:18:02  34पटक हेरिएको

तपाईको प्रतिक्रिया