सुनको मूल्य घट्यो

काठमाडौं, ३० असार । आज(मंगलबार) नेपाली बजारमा छापावाला सुनको मूल्य १ सयले घटेर ९२ हजार २ सयमा कारोबार भएको छ ।

सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य रु ५ बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

Published On: Time : 11:26:02  153पटक हेरिएको

तपाईको प्रतिक्रिया