पछिल्लो २४ घण्टामा ७० जनामा भेटियो कोरोना, निको भएर ४३१ जना घर फर्किए

काठमाडौं, २७ असार । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७० जनामा भेटिएको छ । ३ हजार ६४८ जनामा गरीएको परिक्षण गर्दा ७० जनामा भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भाइरस संक्रमण भएकाहरु मध्ये ४३१ जना निको भएर घर फर्किएका छन् ।

Published On: Time : 16:32:13  95पटक हेरिएको

तपाईको प्रतिक्रिया