आज पनि बढ्यो सुनको मुल्य, कति पुग्यो ?

काठमाडौं, २४ असार । मंगलबारको तुलनामा सोमबार छापावाला सुनको मुल्य ६ सयले बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मुल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार मुल्य बढेर ९१ हजार ५ सय पुगेको छ । तेजावी सुनको मुल्य भने ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

Published On: Time : 11:32:10  161पटक हेरिएको

तपाईको प्रतिक्रिया