आजपनि नेकपाका दुई अध्यक्षबीच वार्ता

काठमाडौं, २३ आसार । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा देखिएको विवाद मिलाउन नेकपा दुई अध्यक्षबीच आजपनि वार्ता हुने भएकोे छ ।

पार्टी भित्रको पछिल्लो विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि भेटघाट हुने भएको हो ।

अध्यक्ष दाहालको ओलीले दुवै पद छोड्नुपर्ने माग र ओलीले कुनैपनि नछोड्ने कडा अडानकाबीच विवाद चुलिएको छ ।

Published On: Time : 11:04:07  96पटक हेरिएको

तपाईको प्रतिक्रिया