आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

फाइल तस्विर

काठमाडौं २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा गरेका कामबारे जानकारी दिनुहुनेछ
आज दिउँसो दुई बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

Published On: Time : 10:57:35  20पटक हेरिएको

तपाईको प्रतिक्रिया