ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं २८ माघ । ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं.१ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । उनीसँगै तारिणीप्रसाद लम्साल पनि नेतृत्व गर्ने दौडमा थिए ।

Published On: Time : 17:45:47  56पटक हेरिएको

तपाईको प्रतिक्रिया