दसैंको टीका उत्तम साइत बिहान १०:३५ बजे

काठमाण्डौ, १९ असोज । यस वर्ष बडा दसैं टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।

विजयादशमी २०७६ असोज २१ गते मंगलबार परेको छ।

घटस्थापनाका लागि समेत गत १२ गते बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको थियो ।

Published On: Time : 5:10:00  223पटक हेरिएको

तपाईको प्रतिक्रिया