रामेछाप केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको पराकम्प

काठमाडौं, १६ फागुन । सोमबार बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको छ ।
यो २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पको पराकम्प भएको र अहिलेसम्म चार म्याग्निच्युडभन्दा माथिको ४७८ वटा पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Published On: Time : 4:40:07

तपाईको प्रतिक्रिया