राजन मुकारुङसंग अराजक बाजे संवाद

वरिष्ठ साहित्यकार राजन मुकारुङको पुर्ख्यौली घर भोजपुर हो । तर शनिबार राजधानीको डेरा जिन्दगीमा निकै खूशी देखिन्थे । खूशी किन नहुनु पनि । भोजपुरमा उनको परिवारमा नयां सदस्य थपिएकाले पनि यस्तो खूशीयाली उनको मुहारमा थपिएको बुझ्न कठिन थिएन । वरिष्ठ साहित्यकार राजन मुकारुङ हिजोबाट बाजे बनेका छन् । यसमा कुनै दुई मत छैन । त्यसैले हिजो सांझ बरिष्ठ साहित्यकार राजन मुकारुङले आफ्नो फेसबुकको वालमा आफ्नो जेठो ...

म किताबलाई सस्तो मनोरन्जनको साधन मान्दिन

पुस्तक नै लेख्नुपर्ने भएपछि जे विषयमा लेख्नुपर्ने हो त्यसमा केन्द्रित हुनुपर्ने र त्यस बिषयमा कसैले पनि प्रश्न उठाउन नमिल्ने गरी लाग्नुपर्ने भएका कारण बढी सजग हुनुपर्ने हुँदो रहेछ । तसर्थ त्यस्ता गम्भीर प्रकृतिका घटनाको गहन खोज र अनुसन्धान गर्न जरुरी हुन्छ । यसमा मैले त्यो काम गरेको छु । म पनि यही समाजको उपज हँु । पत्रकारिता हतारको साहित्य हो । साहित्य फुर्सदमा लेखिने बिषय हो । हतारमा गाउँठाउँ घु...

पारिजात (जीवनी)

पारिजातको जन्म दार्जी्लिंगको लिंगीय चिया कमानमा ब.सं. १९९४ बैशाख महिनामा भएकोथियो्रउनको पिताका नाम के.एन. वाईबा चिकित्सक थिए ्र माता अमृत मोक्तानको गर्भबाट उनको जन्म भएकोथियो्र उनको न्वारनको नाम विष्णुकुमारी वाईबा थियो भने लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएकी थिए्र उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो जुन उनले आफैले रोजेकी थिइन्र उनका असंख्य कृतिहरुले जिवन्त सुभास दिएर यस नामलाई सार्थक प...