डी.अनुरागीको ‘विसङ्ग्गतिका धारले रेटिएका फूलहरु’ बिमोचन


काठमाण्डौ । कवि डी अनुरागीको नयाँ कविता स्रग्रह विसङ्ग्गतिका धारले रेटिएका फूलहरु बिमोचन भएको छ । बुधबार काठमाण्डौ कोटेश्वर स्थित ग्रामर कलेजको हलमा शुभसेर राई जसराज किराती, सुकराज राई, पुष्ष् श्रेष्ठ लगायतले संयुक्त रुपमा विमोचन गरेको हो ।

विमोचनपछि बोल्दै कवितामा विचार, लय हुनु जरुरी रहेको साथै कविता स्वतत्र हुनु पर्ने टिप्पणी कर्ता डा। भागवत आचार्य बबताए। वरिष्ठ साहित्यकार जसराज किरातीले कबवता दुई खालको हुन्छ एक राम्रो कविता नराम्रो गरि लेखिएको भाका नपुराएर लेखिएको हुन्छ अर्को फोहोरी तर राम्रो सुन्दर लेखिएको हुन्छ त्यसैले कविता लेख्दा आफैले बुझ्न जरुरी रहेको बताए । संग्रहमा ७४ ओटा कविता समेटिएको छ । साथमा दुईओटा गीत पनि समेटिएको छ । रावासावा प्रागिक समाज काठमाडौले गरेको कार्यक्रममा धनप्रसाद सुवेदिको अध्यक्षतामा समप्न भएको थियो ।

Published On: Time : 11:53:41  67पटक हेरिएको

तपाईको प्रतिक्रिया