मंसिर १० काठमाण्डौं , अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको आज दिउँसो २ बजेमेडिसिटी अस्पतालमा निधन भएको छ।
निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको कसजूको उपचारकै क्रममा निधन भएको हो ।
स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा केही सुधार ...