गीत संगीतमा नलागेको भए हाम्रो भेट नै हुदैनथ्यो : उदय–मनिला

यदय–मनिला नेपाली सांगीतक आकाशमा एक सदाबहार जोडी हुन । गीत लेखन, संगीत र गायनमा बेग्लै पहिचान बनाएका यो जोडिको आधी बाटो हिडे पछि , आज फेरि कुरा चल्यो छिन छिनमै रुन मन लाग्छ वारी खोला पारी खोला जस्ता गीत सदाबहार चर्चित छन् । तीनै युगल गायक सोताङ उदय र मनिलासंग कार्यक्रमका सिलसिलामा पाँचथर पुगेको बेला पाँचथरका पत्रकार गणेश साम्पाङले टुडिखेलको लागि गरेको कुराकानी : तपाईको बाल्यकाल कसरी बितेको थियो ? ...

भात खान पुगेको छ –खगेन्द्र कुमार लिम्वू, गायक तथा लोक गीत संकलक

“दुईचार वचन बोलुकी कान्छिउ त्यो मन लिनलाई, तिमीलाई भनि साँचेको मैले जिन्दगी दिनलाई” । “बाढिमा आयो गैरी खेत बगायो धानको विऊ, सम्झनामात्रै रहिरहने मरेर जाने जिऊ” चुङ्वा दोभान.... ख्याल ठट्टा गर्दैमा वित्यो जीवन.... । आफ्नै शब्द र संगीतमा पूर्वेली गायक तथा लोक गीत संकलक खगेन्द्र कुमार लिम्वू (४०) ले उक्त बोलको गीत सुनिता सुब्बा र मुधु गुरुङको साथमा गाए । उक्त पूर्वेली भाखाको दोहोरी गीत निकै चर्चामा र...

पैसा लगाएर गीतकार हुने जमात बढ्दैछ : टीका चाम्लिङ

पछिल्लो पटकको ब्यस्त युवा गीतकारमा पर्छन् खोटाङ नुनथला खाम्लाका टीका चाम्लिङ । गीत लेखन यात्राले काठमाण्डौसम्म डो्यायो उनलाई । २०४३ बाटै गीत लेख्न थालेका गीतकार चाम्लिङ ६१ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगिताबाट सर्वाेत्कृष्ठ गीतकार दरिन सफल भए पश्चात उनको गीत लेखन यात्रामा नयां मोड शुरु भयो । यसपछि उनको ब्यस्तता पनि उत्तिकै बढ्यो । हालसम्म उनले चार सय बढि गीत लेखिसकेका छन् । गीतकार ...