मिसेस नेपालका लागि ३६ जना प्रतिस्पर्धामा

काठमाडौं, १८ भदौ । पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम स्पर्धाका लागि छानिएका छन् । रमाइलो एचडीको सहयकार्यमा रिवन इन्टरटेनमेन्ट प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी दिए । प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भाविसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, सुशीला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागार्इँ, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, आराधना शाह, सुशीला भट्ट, सविना चालिसे, शान्तिदेवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्न पाउने भएका छन् ।

प्रतियोगितामा सहभागि महिलाले करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्नेछन् । तालिम अवधिमा कोरियोग्राफी, ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्र्तक्रिया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, शारीरिक हाउभाउ महिला ससक्तीकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाइलहरु, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाहलगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट

Published On: Time : 2:53:46  47पटक हेरिएको

तपाईको प्रतिक्रिया