सुनिता थेगिम र सुरज मादेन लिम्बुको तिमी मेरो सार्वजानिक


काठमाण्डौ । गायक सुरज मादेन लिम्बू र सुनिता थेगिमका नयाँ गीत तिमी मेरो सार्वजनकि भएको छ ।
ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा आन्द के राईको शब्द तथा संगीत र कृष्ण सावदेन लिम्बूको संगीत सजनमा रहेको छ । गीतका भिडियो लक्ष्मन सुनारले निर्देशित गरेका छन् । भिडियोमा अभी सुना र अन्जु चौलागाई फिचरेड गरिएका छन्। एरोन अशोक कुमारको छायाङ्कन, सुनारकै सम्पादन र मिलन विश्वाकर्माको कलर संजन रहेकोछ । सौजन सुब्बाको प्रस्तुतीमा यो भिडियो तयार भएको हो ।

Published On: Time : 9:29:07  83पटक हेरिएको

तपाईको प्रतिक्रिया