रोहितको निर्देशनमा ‘माछिलाई पानी कै भर’ सार्वजनिक (भिडियो)


काठमाण्डौ । रोहित आङ्बोको डेब्यू निर्देशनमा माछिलाई पानीको भर ढुंगालाई माटोको भर नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
पूर्वका चर्चित संगितकार बुद्वराज लिम्बुको संगीत तथा शब्द रहेको लोकआधुनिक गीतमा युवा गायक सुजन आङ्देम्बे र सम्पदा राईले स्वर दिएका छन् ।

यस गीतमा मोडल धिरेन तुम्बापो र विपना नेम्बाङलाई फिचरिङ गरिएको छ । भने छायाङ्न ईसक लिम्बू, एरेन्ज कृष्ण लिम्बु, मेकप आर्टिस्ट अस्मिता राई रहेका छन् ।

काठमाण्डौको चोभार र किर्तिपुर आसपासमा छायाङ्कन गरिएको यस गीतमा युवा युवतीका रोमाञ्टिक मुड देखाईको छ ।

 

 

 

 

Published On: Time : 7:55:48  332पटक हेरिएको

तपाईको प्रतिक्रिया