साम्राज्ञीको मात्र किन चर्चा, कम छैनन् अदिती, प्रियंका


कााठमाण्डौ । रानो विकिनीमा खुलेको साम्राज्ञी राज्यलक्ष्मी शाहको फोटो निक्कै चर्चामा छ । नेपालकी चर्चित नायिका इन्डोनेशिया पुगेर बालीको एक विचमा खिचिएको मस्ती मुडको फोटो इ्रन्टाग्राममा पोष्ट गरिन । युवा दर्शक माझ लोप्रिय नायिका शाहको ‘मारुनी र रातो टिका निधारमा’ रिलिज हुने क्रममा छ । उनी विदा मनाउन भन्दै त्यहाँ पुगेकी हुन ।
हलिउड, बलिउडमा विकिनी सामान्य मानिन्छ । नेपालीहरु माझ भने नायिकाहरु विकिनीमा खुल्दा निक्कै चर्चा हुने गर्छ । विकिनीमा प्रस्तुत हुने शाह पहिलो भने होइन । धेरै नायिका सामुन्द्रिक मुलुकमा पुग्दा देश गुनको भेष धारण गर्न आतुर हु्न्छन् । यसमा क्रि मा अनमोल केसीसंग स्क्रिन सेयर गरेकी, अदिती बुढडाथोकी, आयुशमान देशराज जोशीसंग लभ अफेयरमा रमाइरहेकी प्रियंका कार्की अगाडी छन् । अरु नायिकाहरु प्नि विचतिर पुगेको मौका खेर फाल्दैनन् । अनि त के चाहियो नेपाली दर्शकमा चर्चाको विषय बनिहाल्छन् ।

View this post on Instagram

Everything that I needed 💫

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

अदिती बुढडाथोकी

प्रियंका कार्की

Published On: Time : 8:28:09  162पटक हेरिएको

तपाईको प्रतिक्रिया