सामुन्द्रिक किनारामा नायिका बविताको हट अवतार

काठमाण्डौ । लिम्बू साँस्कृतिक चलचित्रका लोकप्रिय नायिका बविता फोम्बो हङकङको सामुन्द्रिक किनारामा निक्कै हट अवतारमा प्रस्तुत भएकी छिन् । उनी अभिनित चलचित्र के प्रर्दशनका लागि हङकङ पुगेका बविताले सोमबार साँझ आफ्नो फेसबुकमा सामुन्द्रिक किनारामा पोज दिइरहेको फोटो पोष्ट गरेकी छिन् । पहेलो कलरको वान पिसमा उनी निक्कै खुलेको देखिन्छ । उनको यो फोटा शुभचिन्तकहरुले निक्कै मनपराएका छन् । पोष्ट भएको केहि समयमै सयाँै लाईक तथा कमेण्टको लहर जारी छ ।
लिम्बू कथानक चलचित्र ‘के’ आईतबार हङकङमा प्रर्दशन भएको छ । चलचित्र प्रदर्शनपछि फुर्सदको समय घुमघाम गरेर सदुपयोग गरिरहेको उनको फेसबुकमा पोष्ट भएको भिडियोहरुले पनि पुष्टि गर्छन् ।

 

Published On: Time : 12:04:10  223पटक हेरिएको

तपाईको प्रतिक्रिया