अमिशा पटेलको हट फोटो सुट

अमिशा पटेल ९ जुन १९७६ मुम्बाइमा जन्मिएकी हुन । उनीले गिर्जाघर र जोन क्यानन स्कुलबाट पढिन । त्यसपछि अमिसा अर्थशास्त्र अध्ययन गर्न मैसाचुसेट्समा रहेको एक विश्वविद्यालयमा भर्ना भइन । पढाईमा तेज उनीले त्यहाँ स्वर्ण पदक पाईन । उनी बाल्यकालबाटै पढाईमा तीष्ण थिइन । उनले सुपरहिट फिल्म क्या ये ही प्यार है बाट आफ्नो करियर सुरु गरेकी थिइन । उनको गदर फिल्म पनि सुपरहिट भयो । हमराज, ये है जलवा, मेरे जीवन साथी, भूल भूलैया, सेर टु लगायत फिल्ममा उनले अभिनय गरिसकेकी छिन् । उनै नायिकाले हट फोटोसुट गरेकी छिन् । यसै कारण उनी यतिखेर चर्चामा छिन् ।

 

 

 

 

 

 

Published On: Time : 17:11:03  944पटक हेरिएको

तपाईको प्रतिक्रिया