दुई सय टन धुलो सङ्कलन

  काठमाडौँ, १८ चैत /काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । मह...

एनसेलको टावरमाथि आगजनी

खस्यौली, ११ फागुन ।  रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिनुभयो । आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...

पोखराका दिर्गे परियारको दर्दनाक कथा(हेनुहोस भिडियो )

पर्यटकीय नगरि पोखराको तालबाराही मन्दीर दर्शन गर्न जाने धेरैले याद गर्नुभएको होला बाराहीघाटमा एक जना व्यक्ति संधै एकै ठाउँमा माग्न बसीरहेको देखिन्छ । बाग्लुङ जिल्ला जैदीका ३३ वर्षिय दिर्गे परियार विगत ८ वर्ष देखि त्यहि ठाउँमा माग्न बसीरहेका छन् । जन्मदै अपाङग शरीर लिएर जन्मिएका उनी २ वर्षको नपुग्दै बा आमाले छाडेपछि भिख मागेर आफ्नो जिवन बिताईरहेको बताउछन् । उनि हिडडुल गर्न सक्दैनन् । ह्वील चियरमा र...

सम्भाव्यता अध्ययन सुरु युद्ध पर्यटकीयस्थल स्थापना गर्ने

रुकुम । जिल्लाको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित ठाटी डाँडामा भएको द्वन्द्वस्थल अवलोकन गरिएको छ । उक्त ठाउँमा जनयुद्धका क्रममा विसं २०५७ चैत १९ गते सरकार र विद्रोही पक्षबीच भीषण युद्ध भएको थियो । युद्धका क्रममा सरकारी पक्षका ३२ र विद्रोही ९माओवादी० पक्षका आठ जनाले ज्यान गुमाएका ठाउँ प्रचारप्रसारको अभावले ओझेलमा परेको थियो । पूर्वमन्त्री गणेशमान पुन, काठमाडौँ त्रिभुवन विश्वविद्यालयका पर्यट...

बायर्न प्रि-क्वार्टरफाइनलमा

बायर्न म्युनिखले बेन्फिकामाथि फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बार्यनले लिग अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को शानदार जित निकालेको हो। बायर्नको जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले २-२ तथा फ्रान्क रिवेरीले एक गोल गरेका थिए। बेन्फिकाका जेड्सन फर्नान्डिजले सान्तवना गोल फर्काए। घरेलु मैदान...

वीरगञ्ज नाकाको व्यापार घाटा रु तीन खर्ब २७ अर्ब

पर्सा, १३ साउन । प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट रु तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि रु १४ अर्ब ९३ करोड २७ लाखको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । गत आव...

विश्व च्याम्पियन पाक्याव पराजित

  काठमाण्डौं । दर्शकको मन जिते पनि बक्सरका विश्व च्याम्पियन मेनी पाक्यावेले वेल्टरवेट च्याम्पियन २०१७ प्रतिस्पर्दामा पराजित भएका छन् । https://www.youtube.com/watch?v=JRJFfaJ_6Q0 अष्ट्रेलियामा आईतवार सम्पन्न बक्सिङ खेलमा ३८ वर्षिय फिलिपिनो बक्सरवाज पाक्याव स्थानिय जेफ हर्न सँगको प्रतिस्पर्दामा पराजित भएका हुन् । खेलको सवै राउण्ड भरी खेलेका दुवैको अनुहारमा चोट लागेर रगताम्य भएका थ...

दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्मियो

नयाँ दिल्ली, १७ असार । भारतको पश्चिमी प्रदेश गुजरातमा एक जना ३२ वर्षीय महिलाले जङ्गलको बाटोमा करिब एक दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छिन् । सो घटना शुक्रबार विहान सवेरै भएको हो । मन्गुबेन मक्वाना नाम गरेकी लुनासापुर गाउँ निवासी ती महिलालाई अचानक प्रसवव्यथा (लेबर पेन) लागेपछि उनका एक आफन्तले जाफाराबादनजिकै रहेको सरकारी अस्पतालमा लैजान एम्बुलेन्समार्फत लगिरहेको थियो । अस...

गोर्खाल्याण्डका लागि पानिमा रुझेर भाषण

काकरभिट्टा । भारतमा गोर्खा ल्याण्ड राज्य प्राप्तीको आन्दोलनको क्रममा दिल्लीमा समेत आन्दोलन दैनिक भईरहेको छ । दिल्लीमा भईरहेको कार्यक्रममा गोर्खा ल्याण्ड समर्थक विभिन्न क्षेत्रका ब्याक्तित्वहरु भेला भएर सार्वजानिक सभाहरु गरिरहेका छन् । हप्तादिन देखि चलिरहेको सभामा गोर्खाल्याण्डका पक्षमा दैनिक जसो विभिन्न विषेश गरी युवा नेतृत्वहरुले सम्बोधन गर्ने गरेका छन् । https://www.youtube.com/watch?v=aR_4P...

केटीको ‘ग्याङ फाइट’मा छुरी हानाहान

केटाहरूको धेरै सुनिए पनि केटीहरूको ‘ग्याङ फाइट’ भने निकै कम देखिने गरेको छ । युवतीहरू सडकमै ओर्लिएर दुई पक्षीय भिडन्तमा उत्रेका कम घटनामध्ये मंगलबार राति छुरी हानहान भएको घटना पनि पर्छ । ललितपुर–१५ सातदोबाटो चोकनजिक काभ्रे बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीलाई सलिना राई, आस्था राईसहितको समूहमा आएका केटीले छुरा प्रहार गरी घाइते बनाएका छन् । कोपिलाको सुमेरु अस्पताल धापाखेलमा उपचारभइरहेको छ । यो स...