२०७४ सालको बार्षिक राशिफल र राशि अनुसारको सम्पूर्ण ग्रह गोचर

वि.सं. २०७४ साल वैशाख १ गते। शुक्रबार। इश्वी सन् २०१७ अप्रिल १४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– तृतीया मेष राशि मेष राशि हुनेहरूका लागि मध्यमस्तरको फलका साथमा नयाँ वर्ष २०७४ को प्रारम्भ भएको छ । पहिलेदेखि देखिएका पारिवारिक समस्याहरू हल हुने सङ्केत छ । वर्षको प्रारम्भमा राहु र बृहस्पति अनुकूल नहुनाले स्वास्थ्यमा समस...

राशि अनुसार धन कमाउन यी उपाय अपनाउनुस्

काठमाडौं । आफ्नो राशि अनुसारको उपाय गर्दा मात्र धन कमाउनमा आएका बाधा अवरोध हटाउन सकिन्छ । मेष राति रातो चन्दन र केसर घसेर त्यसले रंगाइएको सेतो कपडा आफ्नो पेसो राख्ने कन्तूरमा ओछ्याउनुभयो भने तपाईंको समृद्धि सुनिश्चित हुन्छ । एक्कासि धनहानि पनि हुन पाउँदैन । ऊँ हनुमते नमः यो मन्त्र दिनदिनै पाठ गर्नुपर्छ । वृष पैसा कमाएपनि भने अनुसारको बचत हुन सकेको छैन भने लक्ष्मीको पूजा गर्नुका अलावा कमलको फ...

कन्या राशि हुनेको प्रेम र सेक्स

व्यावहारिक, वफादार, विश्लेषणात्मक, दयालु र मेहनती कन्या राशिको लक्षणहरु हुन । यो राशि भएका व्यक्तिहरुलाई आफ्नो सहकर्मी मनमोहक हुन आवश्यक छ । कन्या राशि भएका मानिसहरु उत्कृष्ट प्रेमीका र प्रेमी हुन्छ भनिन्छ । उनीहरु निक्कै व्यवस्थित हुन्छन् । प्रेममा उनीहरुको खुबै रुची हन्छ । उनीहरु बेड रुममा सिधै सेक्स अपिल गर्दैनन् । पहिला प्रेम दर्शाउँछन् । यो राशि भएका महिलाहरु स्थिर जीवनसाथी बनाउँन भने हत्तपत्...