भाइबरको पब्लिक एकाउण्ट सेवा सुरु

काठमाडौं । भाइबरले व्यवसायिक क्षेत्रको लागि पब्लिक एकाउण्ट सेवा सुरु गरेको छ । उक्त सेवाले व्यापार व्यवसाय र ब्राण्डहरुलाई उनीहरुका विश्वव्यापी श्रोतासँग जोड्नका लागि मद्दत गर्ने जनाएको छ । यसले भाइबरको नयाँ व्यवसायिक समाधानले सबै प्रकारका ब्राण्डहरुलाई सेवाग्राही र प्रमुख सेवाग्राहीसँग सम्बन्ध बनाइराख्न मद्दत गर्नेछ । पब्लिक एकाउण्टको सहायताले व्यवसायीहरु, ब्राण्डहरु र चर्चित हस्तीहरुले भाइबर...

अनावश्यक शरिरका रौं हटाउन हेअर रिमुभल

यसका बारेमा प्राय सोधिने प्रश्नका उत्तरहरु :- लेजर हेअर रिमुभल के हो ? एउटा विशेष प्रकारको बत्तीको किरण प्रयोग गरी शरीरमा भएका अनावश्यक रौं हटाउने प्रक्रियालाई लेजर हेअर रिमुभल भनिन्छ । यसले बढ्ने प्रक्रियामा रहेका रौंका जरालाई मार्ने काम गर्छ जसले गर्दा फेरि त्यही जराबाट नयाँ रौं पलाउँदैन । कुनै पनि समयमा २० प्रतिशत रौं मात्र बढ्ने क्रममा हुने हुँदा सन्तोषजनक रिजल्टका लागि एक–एक महिनाको...

सोसल मिडिया प्रयोगमा सचेत बनौं, कुनैपनि बेला ह्याक हुन सक्छ

सोसल मिडिया प्रयोगले डरलाग्दो साइवर थ्रिएट र चुनौती निम्त्याएको छ । कही समय अघि फेसबुकका संस्थापक मार्क जुकरर्बगको ट्विटर एकाउण्ट ह्याक हुनुले विश्वमा साइवर थ्रिएटरको चुनौती कति धेरै छ भन्ने कुरालाई छर्लगै पारिदिएको छ । जुकरर्बगको एकाउण्ट ह्याक हुनुले प्रविधि प्रयोग र सामाजिक सञ्जालमा रम्नेहरु सबैले महत्वपूर्ण पाठ सिक्नु पर्ने देखाएको छ । सामाजिक सञ्जाल, अनलाइनमा अभ्यस्त रहनेहरुले एउटै पासवर्ड जता...

नेपाली युवा अन्तराष्र्टिय आइटी बजारमा प्रतिस्पर्धी बन्दै

बढ्दो सूचना प्रविधिको विकास र बिस्तारले युवा पुस्तामाझ प्रसस्त अवसरहरु थपिदै आएका छन् । अन्तराष्ट्र्रिय आइटी बजारको सम्भावना नेपाली बजारमा ह्वात्तै बढेर गएको छ । सोही अवसरलाई पछ्याउँदै अहिलेको नेपाली युवा पुस्ता आइटी तथा आइसिटीका कामकाजप्रति आकर्षित बन्दै गएका छन् । धेरैजसो युवाहरुले समूहको रुपमा वा केहीले एकल रुपमा संस्था एवं कम्पनी स्थापना गरेरै आइटीमा नयाँ सोच र जाँगरका साथ काम अगाडी बढाइरहेको ...