ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

क्यालिफोर्निया, १२ फागुन । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका ...

इसेवा दशौँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ । दशवर...

साइबर सुरक्षासम्बन्धी प्राशिक्षण

काठमाडौँ, २६ पुस । प्रहरीलाई आज काठमाडौँमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको छ । प्राध्यापक डा रामहरि सुवेदीले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखालगायत साइबर सुरक्षासँग सम्बन्धित प्रहरी अधिकृतलाई प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स...

खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम

बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ । सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन गरिएकोे नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । प्रारम्भिक कार्यतालिकाअनुसार प्रदेश नं १ को दमक, प्रदेश नं २ को जनकपुर तथा सिमरा, प्रदेश नं ३ को काठमाडौँ उपत्यका, गण्डकी प्रदेशको पोखरा, प्रदे...

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो

सियोल, २४ पुस । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो ...

‘भूमध्यसागरीय क्षेत्रमा आप्रबासी मृत्युदरमा एक तिहाइ कमी’

पेरिस, फ्रान्स, पुस २०।   भूमध्यसागरीय क्षेत्रको बाटो अमेरिका तथा यूरोपेली मुलुकहरूमा प्रवेश गर्ने क्रममा सन् २०१८ मा अघिल्लो बर्षको तुलनामा एक तिहाइले कमी आएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसीआर) ले जनाएको छ । यूएनएचसीआरले बिहीबार जारी एक विज्ञप्तिमा सन् २०१८ मा भूमध्यसागरीय क्षेत्रको बाटो यात्रा गर्ने क्रममा ज्यान गुमाएका वा हराएका आप्रबासी शरणार्थीको सङ्ख्या दुई ह...

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै

काठमाण्डौ, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट०का प्र...

गलत औषधिले मृत्यु भएको पीडितको दाबी

दमक, ६ असोज। छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी हुन् । औषध...

‘इण्डिया सफ्ट २०१७’ मा २५ नेपाली स्टार्टअप युवाको समुह सहभागी हुदै

भारतको हैदरावादमा यही फेब्रुअरी १३ र १४ गते इंडिया आइटी शोको रुपमा “इण्डिया सफ्ट २०१७” आयोजना हुदै छ । इसिएसको मुख्य आयोजना र भारत सरकार को सहयोगमा हुने उक्त कार्यक्रममा सहभागी हुनलाई नेपालका तर्फबाट एक डेलिगेसन समुह जाने भएको छ । २५ स्टार्टअपका प्रतिनिधि, केहि उद्यमी र पत्रकार सहित ३२ जनाको टोलि उक्त कार्यक्रममा नेपालको डेलिगेसनको रुपमा सहभागी हुन् लागेको हो । विश्वका ७५ भन्दा ब...

आयो हिमालयको नयाँ विमान

काठमाडौँ, १८ माघ । अन्तर्राष्ट्रिय उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एअरलायन्सले थप नयाँ विमान भित्र्याएको छ । जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । हिमालयका पाइलट फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको उक्त विमानको विमानस्थलमा भव्य स्वागत गरिएको छ । योसँगै कम्पनीको विमान सङ्ख्या दुई पुगेको छ । यसअघि सन् २०१...