अभिसाप बन्दै दाईजो प्रथा

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ भ्रमणपूरा गाउँका भोला शर्माको चार कठ्ठा पूख्र्यौली जग्गा थियो । कमजोर आर्थिक अवस्थाका कारण स्कुल पढन सकेनन् । तरपनि एक्लो बहिनी सिमा शर्माको विवाह गरिदिने जिम्मेवारी पनि उनकै काँधमा आइप¥यो । विवाहको निम्ति कुरा चल्यो, र टुङगो समेत लाग्यो । तर कुसंस्कारकै रुपमा चलिआएको भएपनि सामाजिक परम्पराअनुसार कुटुम्बलाई दहेज दिनैपर्ने भयो । दहेज छोरीलाई होइन, ज्वाईंलाई ...

जोखिम मोलेर यात्रा गर्दै तीर्थयात्री

बेनी–जोमसोम सडकखण्डको म्याग्दी र मुस्ताङको सिमाना पर्ने काभे्रभीरमा गएको पहिरोले क्षति पु¥याएको सडकबाटै जोखिम मोलेर यात्रा गर्दै मुक्तिनाथ जान हिँडेका तीर्थयात्री । पहिरोका कारण असार २७ गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्वीर ः धु्रबसागर शर्मा     ...

ओसाका सम्मेलन, बहस र अपेक्षा

काठमाडौँ, १४ असार (रासस) ः अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आवद्ध जी–२० समूह राष्ट्रको वार्षिकरूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका शहरमा भएको छ । सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई तिहाई जनतालाई प्रतिनिधित्व गर्छ । यो समूहको मुख्य उद्देश्य अन्तरराष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ । ओसाका सम्मेलनले पनि गतवर्ष अर्जे...

प्रगतिशील शक्ति देख्न नचाहँदा २०१७ साल

पत्रकार साथीहरु, आज संसदमा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार । त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणहरु बारे जानकारी गराउने र विभिन्न निर्णयहरु बारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने त्यो अभ्यास हुन...

गुथि (गुठी)को गुत्थी र कानूनी बाटो

सरकारले ल्याएको गुठी शंसोधन विधेयक नराम्ररी विवादको भुमरीमा फसेको छ । सरकारका प्रबक्ता र एक संसदको तर्क अनुसार गुथि सामन्तबादको भाँडो, किसानलाई शोषण गर्ने भएकोले समाप्त पार्न लागिएको हो । यसबाट विधेयकको एकमात्र भित्रि मकसद प्रष्टसँग गुठीलाई सरकारको नियन्त्रणमा ल्याउने हो । यस विधेयकको विरोधको आन्दोलनलाई खण्डीत गर्ने खासगरी काठमाडौको सवालमा किसानको हित छ भन्ने तर्क अगाडि सारिएको छ । त्य...

लोकसेवा आयोगमाथि विस्वासको संकट

लोक सेवा आयोगद्धारा स्थानीय तहमा रिक्त दरबन्दी पदपुर्तिका लागि आव्हान गरिएको विज्ञापन वैधानिक या गैरसंवैधानिक ? यसरी पक्ष र विपक्षमा भइरहेको प्रदर्शन तातीरहेको बेला गुुठी विधेयकविरुद्ध संगसंगै उपत्यकामा गरिएको विरोध आन्दोलनका कारण आयोगको मुद्दा छाँयामा धकेलियो । संयोगबस लोकसेवा आयोगले यतिनै बेला स्थापनाको ६९ औं वार्षिक उत्सव सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यता ...

जनविरोधी मूलधारको मीडीया

मूलधारको मीडीयाले कसरी कसको पक्षमा "सहमती" उत्पादन गरेर सर्वसाधारण जनता विरोधी काम गर्छ? यसबारे एडवार्ड एस हेर्मन र नोम चोम्सकीले एउटा लेख लेखेर सन्सारभरिका मूलाधारका मीडीयाहरूको कालो नियतको पर्दा खोलिदिए । अमेरिकामा "मूलधारको मिडीया" १९९० तिर सुरु भयो । जसले राजनैतिक नेता, कर्मचारी, धनवान, धार्मीक नेता, राष्ट्रपति, मन्त्री, बैंकर, नामी हिरो-हिरोइन, अनुसन्धानकर्ता आदिले बोलेका-भनेका-लेखेका...

बाबुराम र उप्रेन्द्रको ध्रुविकरण नयाँ कि पुरानै ? हेर्न बाँकी छ

संघीय समाजवादी पार्टी र नयाँशक्ती पार्टीवीच पार्टी एकता घोषणा काठमाण्र्डौ हुँदैछ । यी दुई पार्टीको एकताले बामपन्थीहरूको प्रतिनिधित्व गर्ने किसिमले ूनेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेू भनेका छन् । यो आफैमा ठीक छ । किनभने नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लै...

ईलामको माईपोखरीमा एकदिन

ने. क. पा. माओवादी १ नं. प्रदेश समितिले वाम गठबन्धन हुनु अगावै ईलामको उम्मेदवारहरुको सिफारिस गर्ने जिम्मा मलाई दिएको थियो । सोहि मुताविक ईलाम जिल्ला समितिको पहलमा उम्मेदवारको सिफारिस भएतापनि वाम गठबन्धनपछि देशैभर योजनाहरुको फेरबदल भए झैं ईलाममा पनि भयो । २ प्रतिनीधिसभा र ४ प्रदेशसभामध्ये प्रतिनीधिसभा दुईको प्रदेश ख माओवादीको भागमा प¥यो । त्यसमा क. धिरेन् शर्मा रमण को उम्मेदवारी थियो । निर्वाच...

फोरम–राजपा एकीकरण किन ?

केही समयदेखि स्थिर रहेको मधेशको राजनीति फेरि एकचोटि तरंगित भएको छ । कैलालीबाट निर्वाचित राजपा नेपालका सांसद रेशम चौधरीलाई अदालतले आजीवन कारावासको फैसला सुनाउनु र अर्कोतिर पृथकतावादी अभियान चलाउँदै आएका डा. सीके राउत समूहसँग सरकारले गरेको ११ बुँदे सहमतिसँगै समग्र देशको राजनीति अहिले मधेश केन्द्रित भएको छ । संविधान घोषणा हुनुभन्दा पहिलेदेखि नै मधेशका मुद्दाहरू सम्बोधन नगरिएको र आफूहरूलाई बाहिर र...