प्रदेश नम्बर १ मा करार सेवाका लागि ६० भन्दा बढी रिक्त पदमा कर्मचारीको माग

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ विराटनगरले मन्त्रालय र मातहतका निकायमा रिक्त दरवन्दीको पदमा स्थायी पदपुर्ति नभएसम्मको लागि सेवा करारमा कृषि अधिकृत ,प्राविधिक सहायक,नायव प्राविधिक साहयक पदमा ६ दर्जन बढि रिक्र पदमा करार पदपुर्तिका लागि दरखास्त आव्हान गरिएको छ । दरखास्त आव्हान सूचना प्रकाशन भएको १५ दिनभित्रमा इच्छुक उम्मेद्धवारले निवेदन दिइसक्नु पर्ने मन्त्रालयबाट प्रकाशित सूचनामा जानकारी गराईएको छ । सूचना पूर्ण समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रकाशन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मौसम आङबोले फेसबुट स्टाटसमा जानकारी गराएका छन् ।

Published On: Time : 11:19:08  3699पटक हेरिएको

तपाईको प्रतिक्रिया